MENU

अर्थ

Ncell Axiata
USAID

​शुक्रबार रियाल, रिंगिट दिर्हामलगायतका विदेशी मुद्रा कमजोर

काठमाडौं, चैत २५ – नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६१ पैसा र विक्रिदर २७ रुपैयाँ ७७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४४ पैसा र विक्रिदर २८ रुपैयाँ ६१ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २० पैसा र विक्रिदर २८ रुपैयाँ ३६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ३४ पैसा र विक्रिदर २३ रुपैयाँ ४८ पैसा रहेको छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ १६ पैसा र विक्रिदर ९ रुपैयाँ २१ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३९ रुपैयाँ ५० पैसा छ भने विक्रिदर तीन सय ४१ रुपैयाँ ४७ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७४ रुपैयाँ ७४ पैसा र विक्रिदर दुई सय ७६ रुपैयाँ ३३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मू्ल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया