MENU

अर्थ

Ncell Axiata
USAID

सुनको भाउ घट्यो

काठमाडौं, चैत २७ – सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँले घटेको छ । सुन तोलाको ५४ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यो महिना लागेसँगै सुनको कारोबार घटेको छ । 

गएको महिना दैनिक ३० किलोको सुनको माग भएकोमा यो महिना २० को हाराहारीमा झरेको हो । माघ महिनामा सुनको माघ धेरै भए पनि अभाव हुँदा कारोबार प्रभावित भएको थियो ।

अहिले चुनावको चहलपहल सुरु भएकाले पनि सुन चाँदीको कारोबार घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । यो महिना विवाहको अफ सिजन भएकाले पनि कारोबार घटेको उहाँले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया