MENU

मनोरञ्जन

Ncell Axiata
USAID

एसपी भरतबाबुको शब्दमा डिजराजको स्वर ‘ए मैयाँ होस् गर ठट्टा मस्करी’ (भिडियोसहित)

काठमाडौं, चैत २७ – गायक एवं संगीतकार डिजराज पौडेलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सशस्त्र प्रहरीका एसपी भरतबाबु केसीको शब्द रहेको ‘ए मैयाँ होस् गर ठट्टा मस्करी’ बोलको गीतमा पौडेल स्वर तथा संगित रहेको छ । एसपी केसी पहिलो एल्बम ‘पर्खाई’ पनि सफल रहेको थियो ।भिडियोमा काठमाडौं, पोखरालगायत विभिन्न ठाउँको दृश्य कैद गरिएको छ । म्युजिक भिडियोमा मोडल कुमार लामा, सिर्जना बस्नेतको अभिनय रहेको छ । भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया