MENU

अर्थ

Ncell Axiata
USAID

एक हप्ता देखि रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको मूल्य कमजोर

काठमाडौं, चैत २८ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३५ पैसा र विक्रिदर २७ रुपैयाँ ५१ पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ १६ पैसा र विक्रिदर २८ रुपैयाँ ३३ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९३ पैसा र विक्रिदर २८ रुपैयाँ ०९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ १२ पैसा र विक्रिदर २३ रुपैयाँ २६ पैसा रहेको छ । 

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०१ पैसा र विक्रिदर ९ रुपैयाँ ०७ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३५ रुपैयाँ ९७ पैसा छ भने विक्रिदर तीन सय ३७ रुपैयाँ ९४ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७२ रुपैयाँ ०३ पैसा र विक्रिदर दुई सय ७३ रुपैयाँ ६२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया