MENU

अर्थ

Ncell Axiata
USAID

​युएईमा ज्यान गुमाएका सहकर्मीका परिवारलाई आर्थिक सहयोग

काठमाडौं, चैत २८- युएईमा कार दुर्घटनामा ज्यान गुमाएका कन्चनपुरको दैजीका निराजन साहीको परिवारलाई आर्थिक सहयो्ग गरिएको छ । युएईमा कार्यरत उहाँका साथीले २ लाख ६७ हजार ८ सय ५३ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

युनाइटेड सेक्युरिटि गार्ड कम्पनीमा कार्यरत निराजनको चैत ३ गते ज्यान गएको थियो । उहाँको परिवारलाई अन्य कम्पनीमा कार्यरत नेपालीले पनि सहयोग गर्न रकम संकलन गरिरहेको रेखराज भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया