MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

फ्रान्सः आप्रबासी क्याम्पमा भीषण आगलागी

चैत २९ – फ्रान्सको उत्तरी क्षेत्रमा रहेको आप्रबासी क्याम्पमा भीषण आगलागी भएको छ । १५ सय भन्दा धेरै आप्रबासी रहेको क्याम्पमा आगलागी हुँदा टहरा नष्ट भएका छन् । आगलागीका कारण कम्तिमा १० जना घाइते भएका छन् । गएको महिना फ्रान्सका अधिकारीले यो आप्रबासी क्याम्पमा द्वन्द्व रहेको बताएका थिए । आगलागीका कारण क्याम्पका सबै टहरा नष्ट भएको र अब खरानी मात्रै बाँकी रहेको स्थानीय अधिकारीले बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया