MENU

अर्थ

Ncell Axiata
USAID

​सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, चैत २९ – सुनको भाउ मंगलबार तीनसय रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा ५४ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा ५४ हजार ४ सय रहेको सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा बढेपछि नेपाली बजारमा पनि महंगीएको हो । यस्तै चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर तोलामा ८ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया