MENU

विज्ञान प्रविधि

Ncell Axiata Naya Saptati
USAID

अप्टिकल फाइबरमा समस्या आउँदा इन्टरनेट र फोन बन्द

बर्दिया, चैत २९ – नेपाल टेलिकमको अप्टिकल फाइवरमा समस्या आएपछि मध्यपश्चिमका बाँके र बर्दियासहित सुदूरपश्चिमका सबै जिल्लामा सञ्चारसेवा अवरुद्ध भएको छ । 

बर्दियाको बाँसगढीदेखि पश्चितर्फको अप्टिकल फाइवरमा समस्या आएपछि ल्याण्डलाइन फोन, स्काइ र जिएसएम सेवा तथा इन्टनेट सेवा ठप्प भएको नेपाल टेलिकम नेपालगञ्जले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया