MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

द्वन्द्वमा फसेका सिंह र भालुको उद्धार

चैत २९ – इराकमा पछिल्लो समय चलिरहेको द्वन्द्वका कारण मानिस मात्र होइन जनावरहरु पनि प्रभावित भएका छन् । यस्तै द्वन्द्वग्रस्त क्षेत्र इराकको मोसुलको एक निजी चिडियाघरबाट एउटा सिंह र भालुको उद्धार गरिएको बिबिसीले जनाएको छ । 

फोर पज इन्टरनेशनलले मोन्ताजा अल मोरोउर चिडियाघरमा खोरमा थुनिएको अवस्थामा रहेका सिम्बा नामको सिंह र लुला नामको भालुलाई उद्धार गरिएको हो । उनीहरुलाई उद्धार गरी सुरक्षित साथ जोर्डन लगिएको छ ।  

यो चिडियाघर रहेको शहरमा यसै वर्षको सुरुमा भीडन्त भएको थियो । चिडियाघरका धेरै जनावर आक्रमणमा मारिनुका साथै खोरमा थुनिएर धेरै जनावर भोकमरीले मरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया