MENU

अर्थ

Ncell Axiata
USAID

बुधबार रिंगिटको मूल्य स्थिर, रियाल, दिर्हाम र वनको मूल्य कमजोर

काठमाडौं, चैत ३० – नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४४ पैसा र विक्रिदर २७ रुपैयाँ ६० पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २७ पैसा र विक्रिदर २८ रुपैयाँ ४३ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०१ पैसा र विक्रिदर २८ रुपैयाँ १८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ २१ पैसा र विक्रिदर २३ रुपैयाँ ३४ पैसा रहेको छ । 

त्यस्तै, कोरियन वन १ सयको खरिददर ८ रुपैयाँ ९८ पैसा र विक्रिदर ९ रुपैयाँ ०३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३६ रुपैयाँ ९२ पैसा छ भने विक्रिदर तीन सय ३८ रुपैयाँ ८९ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७२ रुपैयाँ ९३ पैसा र विक्रिदर दुई सय ७४ रुपैयाँ ५३ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया