MENU

समाज

ujyaalo forign call inside

अनुराधा कोइराला पद्मश्री पदकबाट सम्मानित

काठमाडौं, चैत ३१ – माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई भारत सरकारले पद्मश्री पदकबाट सम्मानित गरेको छ । नयाँ दिल्लीमा बिहीबार भएको कार्यक्रममा उहाँलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पद्मश्री पदकबाट सम्मानित गर्नुभएको हो । महिला बेचबिखन रोकथाम तथा उद्धारका क्षेत्रमा गरेको उल्लेख्य योगदानको कदर गर्दै भारतले उहाँलाई पद्मश्री पदकबाट  सम्मानित गरेको हो । नागरिकलाई भारत सरकाले प्रदान गर्ने चौथो बरियताको यो पदक पाउने उहाँ यसवर्षका लागि एकमात्र विदेशी नागरिक हुनुहुन्छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया