MENU

समाज

Ncell Axiata
USAID

​नयाँ वर्षमा यस्तो देखियो चन्द्रागिरी

पी. टी. लोप्चन/उज्यालो । 

काठमाडौं, वैशाख १ – नयाँ वर्षको अवसरमा चन्द्रागिरी घुम्न जानेको भिडले बिहानैदेखि चन्द्रागिरी भरिभराउ थियो । चन्द्रागिरी डाँडाबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य देखिनुका साथै हिमालको मनमोहक दृश्य हेर्न सकिने भएकाले नयाँ वर्षमा चन्द्रागिरी जानेको भिड लागेको थियो । चन्द्रागिरीमा रहेको भालेश्वर मन्दिर र बालबालिकाका लागि फन पार्कको व्यवस्था भएका कारण बालबालिकादेखि वृद्धवृद्धासम्म चन्द्रागिरी जाने गर्छन् । अन्य दिनमा भन्दा शुक्रबार नयाँ वर्षका दिनमा दोब्बर मानिसले चन्द्रागिरी अवलोकन गरेको चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ । 

​नयाँ वर्षमा यस्तो देखियो चन्द्रागिरी

​नयाँ वर्षमा यस्तो देखियो चन्द्रागिरी

​नयाँ वर्षमा यस्तो देखियो चन्द्रागिरी

​नयाँ वर्षमा यस्तो देखियो चन्द्रागिरी

​नयाँ वर्षमा यस्तो देखियो चन्द्रागिरी

​नयाँ वर्षमा यस्तो देखियो चन्द्रागिरी

​नयाँ वर्षमा यस्तो देखियो चन्द्रागिरी

​नयाँ वर्षमा यस्तो देखियो चन्द्रागिरी

​नयाँ वर्षमा यस्तो देखियो चन्द्रागिरी

​नयाँ वर्षमा यस्तो देखियो चन्द्रागिरी

​नयाँ वर्षमा यस्तो देखियो चन्द्रागिरी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया