MENU

बातावरण-कृषि

Ncell Axiata

काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी क्षेत्रमा वर्षा

काठमाडौं, वैशाख २ – पश्चिमी र स्थानीय वायुको प्रभावका कारण काठमाडौं उपत्यका लगायत देशका केही क्षेत्रको मौसम बदली भएको छ । काठमाडौंसहित पूर्वि तथा मध्य पहाडी क्षेत्रमा पानी परिरहेको छ ।

पानी परेका कारण केही चिसो महसुस समेत गरिएको छ । अझै दुई घण्टा मौसम खुल्ने सम्भावना नरहेको मौसमविद सुजन सुवेदीले बताउनुभयो ।

दिउँसोपख भने मौसममा सुधार आउने सुवेदीले बताउनुभयो । काठमाडौंको अधिकतम तापक्रम आज २९ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया