MENU

समाज

Ncell Axiata

मैयुङ्ग हाँसपोखरीको लालीगुराँसले बढायो रौनक

बुद्ध तामाङ/उज्यालो । 

भोजपुर, वैशाख २ – खोटाङ र भोजपुरको सिमानमा शुक्रबारदेखि मैयुङ हाँसपोखरी महोत्सवमा रौनक बनेको छ । महोत्सवको मुख्य आकर्षका लालीगुराँस र हाँसपोखरी बनेका छन् । पर्यटन प्रवर्द्धनको लागि वैशाख ३ गते आयोजना गरिएको महोत्सवमा हजारौंको संख्यामा अवलोकनको लागि महोत्सवमा स्थलमा दर्शक पुगेका थिए । महोत्सवमा परम्परागत सीपको प्रदर्शन, भोजपुरको टुँडिखेलबाट स्काइ रनिङ म्याराथुन, राष्ट्रिय तथा स्थानीय कविबाट खुल्ला कविता वाचन तथा विभिन्न साँस्कृतिक झाँकी प्रदर्शनलगायतका कार्यक्रम भइरहेको तिम्मा सरोकार समाजका सचिव श्याम साङसोङले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया