MENU

मनोरञ्जन

Ncell Axiata
USAID

यस्तो छ विनोद बाजुरालीको देउडा गीत ‘प्रदेश नं ७’

काठमाडौं, वैशाख २ – विनोद बाजुरालीको नयाँ देउडा गीत प्रदेश नं ७ सार्वजनिक गरिएको छ । गीती भिडियोमा कलाकार शंकर विसी र पार्वती राईको अभिनय हेर्न पाइन्छ । राजेन्द्र शाह विपीको शब्द रेहेको गीतमा गायिका विष्णु माझी र बाजुरालीको स्वर रहेको छ । भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् ।  

भिडियोमा सुदूरपश्चिमको संस्कृतिलाई उतारिएको छ । देउडाका साथै हुड्केली, भुओचाली जस्ता सुदूरपश्चिममा नाँच यो म्युजिक भिडियोमा देख्न पाइने बाजुरालीले बताए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया