MENU

अर्थ

Ncell Axiata
USAID

आइतबारका लागि राष्ट्र बैंकले तोकेको रिंगिट, रियाल, दिर्हाम लगायतका विदेशी मुद्राको सटही दर

काठमाडौं, वैशाख ३ – नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४० पैसा र विक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २३ पैसा र विक्रिदर २८ रुपैयाँ ३९ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९८ पैसा र विक्रिदर २८ रुपैयाँ १४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ३२ पैसा र विक्रिदर २३ रुपैयाँ ४५ पैसा रहेको छ । 

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०१ पैसा र विक्रिदर ९ रुपैयाँ ०६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३६ रुपैयाँ ९३ पैसा छ भने विक्रिदर तीन सय ३८ रुपैयाँ ९० पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७२ रुपैयाँ ५८ पैसा र विक्रिदर दुई सय ७४ रुपैयाँ १८ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया