MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

काश्मिर तनावः सुरक्षाकर्मीको गोली लागेर युवकको मृत्यु

वैशाख ३ – भारत प्रशासित काश्मिरमा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको ज्यान गएको छ । श्रीनगरको बटमालुमा भएको घटनामा सुरक्षाकर्मीको गोली लागेर २२ वर्षका सज्जाद अहमदको ज्यान गएको हो ।

अहमदको ज्यान गएपछि त्यसक्षेत्रको अवस्था तनावग्रस्त भएको छ । अहमदको ज्यान गएको तथा शनिबार सुरक्षाकर्मीको कारवाहीमा ५० छात्र घाइते भएको घटनाको विरोधमा आन्दोलनरत पक्षले बन्द आह्वान गरेका छन् । काश्मिरमा लामो समयदेखि तनाव हुँदै आएको छ ।

भारतीय सेनाले सर्वसाधारणमाथि ज्यादति गरेको भिडियो भाइरल भइरहेका बेला सुरक्षाकर्मीको गोली लागेर युवकको ज्यान गएपछि स्थिति थप तनावग्रस्त बनेको हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया