MENU

मनोरञ्जन

Ncell Axiata
USAID

लोकेशन हन्टिङमा ‘छक्का पञ्जा–२’, माग्ने भए फ्रेस

काठमाडौं, वैशाख ३ – सिनेमा ‘छक्का पञ्जा २’ दुईको टोली यतिबेला लोकेशन हन्टिङमा व्यस्त भएको छ । निर्देशक दीपा श्री निरौला, अभिनेता केदार घिमिरे उर्फ माग्ने बुढा, सुमन गीरी, निर्माता मध्येका एक दीपेन्द्र खनिया लगायत अहिले लोकेशन हन्टिङको क्रममा मकवानपूरको चित्लाङ  पुगेका छन् ।  

निर्माण टोलीलले सिनेमाबाट सकेसम्म नयाँ ठाउँ नै दर्शकको लागि पस्किने सोचका साथ लोकेशन खोजीरहेको जानकारी छ । लोकेशन हन्टिङको क्रममा धेरै ठाउँमा पुगिसकेको यस टोलीलाई ललितपूरको छम्पी र काभ्रेको पनौतीले भने मन जितेको छ । तर यी ठाउँहरु पनि फाईनल भने भइसकेका छैनन् ।

माग्ने भए फ्रेस

बिरामी भएका कारण घरमै आराम गरेर बसिरहेका माग्ने बुढा पनि अहिले लोकेशन हन्टिङको लागि हिँडिरहेका छन् । आफूलाई लोकेशन हन्टिङमा हिँड्दा खुबै रमाईलो लागेको र फ्रेस महसुस भएको उनले हामीलाई जानकारी दिएका छन् । चैत्र २८  गते आफ्नो ४३ औँ जन्मदिन मनाउने क्रममा उनले आफू अब ठीक भएको भन्दै फ्यानहरुलाई खुशीको खबर दिएका थिए । 

उज्यालो र forseenetwork.com को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया