MENU

मनोरञ्जन

Ncell Axiata
USAID

​रिलिज भयो कर्मा र स्वस्तीमाको हिन्दी गीत (भिडियोसहित)

काठमाडौं, वैशाख ३ – स्वस्तीमा खड्का र कर्माले अभिनय गरेको हिन्दी गीतको आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ । बलिउड गायिका निती मोहनको आवाजमा रहेको गीत ‘एक पल जिन्दगी’ बोलको गीतको भिडियोलाई टाइम्स म्युजिकले आफ्नो युट्युब  च्यानलमा सार्वजनिक गरेको हो । 

चौधरी गु्रपले निर्माण गरेको यो भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीतका शब्दहरु बसन्त चौधरीले लेखेका हुन् भने संगीत शुसान्त र शंकरको रहेको छ । भारतमा रेकर्ड भएर नेपालमा छायांकन गरिएको यो भिडियोमा हात्तिवन वरिपरिका दृश्यहरुलाई देख्न सकिन्छ । 

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया