MENU

समाज

Ncell Axiata

​भोलि सार्वजनिक बिदा

काठमाडौं, वैशाख ३ – सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि सुरु हुने भारतको राजकीय भ्रमणलाई अनुमोदन गर्दै आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले जानकारी दिनुभयो ।

राष्ट्रपतिको भ्रमण टोलीमा ३४ जना सहभागी हुने छन् । ३४ जना काठमाडौंबाट जाने र १५ जना दिल्लीमा रहेको नेपाली राजदूतावासबाट भ्रमण टोलीमा थपिने छन् । सरकारले यसअघि भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदासमेत सार्वजनिक बिदा दिएको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विदेशबाट फर्किंदा छोराले चिनेन

    दिल्लीबाटै गीतालाई दलालले कुवेतका कुनै साहुले किनिसकेका रहेछन् । जुन कुरा उहाँले पत्तो पाउनुभएन । नेपालबाट दिल्ली अनि दिल्लीबाट कुवेत । गीता कुवेत पुग्दा दुई ठाउँमा बेचिइ सक्नुभएको थियो ।

  • भ्रमको खेती बढी भयो : प्रधानन्यायाधीश पराजुली

    काठमाडौं, फागुन ७ – प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायालय र मिडिया सत्यताको उजागर गर्नका लागि विकास भएकाले एक अर्कालाई निषेध गरेर समाज परिवर्तन हुन नसक्ने बताउनुभएको छ ।

  • माटोले पुरिएर सासूबुहारीको मृत्यु

    संखुवासभा, फागुन ७ – संखुवासभा जिल्लाको मादी नगरपालिका–४, स्थित डाँडागाउँमा रातोमाटो खन्ने क्रममा सोमबार एकै परिवारका सासूबुहारीको घटनास्थलमा नै माटोले पुरिएर ज्यान गएको छ ।

  • वडाध्यक्षका हराएका छोरा मृत फेला

    कपिलवस्तु, फागुन ७ – चार दिनअघि हराएका मायादेवी गाउँपालिका–४, पिपराका वडाध्यक्ष फत्तेह मोहम्मद मुसलमानका ६ वर्षीय छोरा मृत अवस्थामा भेटिएका छन् ।

  • बेटर नेपाल मञ्चको नयाँ कार्यसमिति चयन

    काठमाडौं, फागुन ७ – बेटर नेपाल मञ्चको शनिबार सम्पन्न अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया