MENU

अर्थ

Ncell Axiata
USAID

​सन् २०१७ मा नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतले बढ्ने

काठमाडौं, वैशाख ३ – विश्व बैंकले सन् २०१७ मा नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । नेपालमा विद्युत आपूर्तिमा आएको सुधार, कृषि उत्पादनमा भएको वृद्धि तथा भूकम्पपछिको पुनर्निर्माणले गति लिएकाले विश्व बैंकले सन् २०१७ मा नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने अनुमान गरेको हो ।

भूकम्प र नाकाबन्दीका कारण सन् २०१६ मा नेपालको आर्थिक वृद्धिदर ० दशमलव ६ प्रतिशतमा सिमित भएको थियो । यस्तै सन् २०१८ मा साढे ५ प्रतिशत  र सन् २०१९ मा साढे ४ प्रतिशतले आर्थिक वृद्धि हुने आँकलन पनि विश्व बैंकले गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया