MENU

अर्थ

Ncell Axiata
chhaka panja

मंगलबारका लागि रिंगिट, रियाल, दिर्हाम लगायतका विदेशी मुद्राको सटही दर

काठमाडौं, वैशाख ५ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४२ पैसा र विक्रिदर २७ रुपैयाँ ५८ पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २४ पैसा र विक्रिदर २८ रुपैयाँ ४० पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ र विक्रिदर २८ रुपैयाँ १६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ३५ पैसा र विक्रिदर २३ रुपैयाँ ४८ पैसा रहेको छ । 

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०४ पैसा र विक्रिदर ९ रुपैयाँ ०९ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३७ रुपैयाँ ३३ पैसा छ भने विक्रिदर तीन सय ३९ रुपैयाँ ३० पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७२ रुपैयाँ ७७ पैसा र विक्रिदर दुई सय ७४ रुपैयाँ ३७ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया