MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
chhaka panja

बेलायतमा आमचुनावको तयारी, जुन ८ तारिखमा हुने

काठमाडौं, वैशाख ५ – बेलायतमा आगामी जुन ८ तारिखमा आमचुनाव हुने भएको छ । प्रधानमन्त्री थेरेसा मे ले आगामी जुन ८ तारिखका लागि आम चुनावको घोषणा गर्नुभएको बिबिसीले जनाएको छ । 

युरोपियन युनियन (इयु)बाट बाहिरिएपछि बेलायतलाई स्थायी र बलियो नेतृत्वको आवश्यकता रहेको उहाँले बताउनुभएको छ । जनमत संग्रहमा बेलायत इयुबाट बाहिरिनुपर्ने मत आएपछि यसअघिका प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिएपछि गएको जुनमा थेरेसा मे बेलायतको प्रधानमन्त्री बन्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया