MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

भारतीय उद्योगी विजय माल्या लण्डनमा पक्राउ

काठमाडौं, वैशाख ५ – भारतका उद्योगपति विजय माल्या लण्डनमा पक्राउ परेका छन् । माल्यालाई भारतीय प्रहरीको आग्रहमा पक्राउ गरिएको बेलायती प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।  

उनलाई मंगलबार नै स्थानीय अदालतमा पेश गरिने समाचारमा उल्लेख छ । उनलाई भारतमा ल्याउनेबारेमा पनि छलफल भैरहेको छ । माल्यामाथि भारतका विभिन्न बैंकलाई ९ हजार करोड रुपैयाँ ऋण नतिरेको आरोप छ । 

यहि महिनामा स्टेट बैंक अफ इण्डियाको अगुवाईमा माल्याको गोवामा रहेको किंगफिसर आवास क्षेत्र लिलामी गरिएको थियो । विजय माल्याविरुद्ध भारतका धेरै अदालतले पक्राउ पुर्जी जारी गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया