MENU

राजनीति

Ncell Axiata
USAID

राष्ट्रपतिको भारत भ्रमणः आज गुजरात र उडिसा जाँदै

काठमाडौं, वैशाख ६ – भारत भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार गुजरात र उडिसा जाँदै हुनुहुन्छ । उहाँलाई त्यहाँका मुख्यमन्त्रीहरुले स्वागतसँगै भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीको उच्चस्तरीय भेटवार्ता भने मंगलबार नै सकिएको छ ।

राष्ट्रपति भण्डारीलाई मंगलबार भारतीय समकक्षी प्रणव मुखर्जी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टाछुट्टै भेतवार्ता गर्नुभएको थियो ।

भेटमा मुखर्जीले सबैलाई समेटेर संविधान कार्यान्वयन र चुनाव गर्न सुझाव दिनुभएको थियो भने मोदीले नेपालको लोकतान्त्रिक विकासमा भारतको सद्भाव रहने प्रतिबद्धता जनाउनुभयो ।

राष्ट्रपति भण्डारीले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई जनस्तरमा पु¥याउन आवश्यक रहेको बताउनुभएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया