MENU

अर्थ

Ncell Axiata
chhaka panja

बुधबार रिंगिट, रियाल, दिर्हाम लगायतका विदेशी मुद्राका मूल्य बढ्यो

काठमाडौं, वैशाख ६ – नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४८ पैसा र विक्रिदर २७ रुपैयाँ ६४ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३० पैसा र विक्रिदर २८ रुपैयाँ ४७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०६ पैसा र विक्रिदर २८ रुपैयाँ २२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ३७ पैसा र विक्रिदर २३ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै, कोरियन वन १ सयको खरिददर ८ रुपैयाँ ९९ पैसा र विक्रिदर ९ रुपैयाँ ०४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३७ रुपैयाँ ९९ पैसा छ भने विक्रिदर तीन सय ३९ रुपैयाँ ९५ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७३ रुपैयाँ ३१ पैसा र विक्रिदर दुई सय ७४ रुपैयाँ ९० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया