MENU

बातावरण-कृषि

Ncell Axiata
chhaka panja

काठमाडौंमा पानी पर्‍यो, दिनभरिकै मौसम यस्तै

काठमाडौं, वैशाख ६ – काठमाडौं उपत्यका केही ठाउँमा पानी परेको छ । मध्यपश्चिम र सुदूर पश्चिमका धेरै ठाउँमा पानी परेको मौसमविद्ले बताएका छन् ।

डडेल्धुृरा, नेपालगन्ज, सुर्खेत, दिपायल, धनगढी लगायत क्षेत्रमा पानी परिरहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार बुधबार पूर्वी भेगमा पनि पानी पर्ने सम्भावना छ । पश्चिमीको वायु प्रभावसँगै न्यूनचापीय क्षेत्रको विकास भएकाले मौसम बद्ली भएको हो ।

यस्तै बंगालबाट आएको हावासँगै स्थानिय वायुको प्रभावले गर्दा पनि मौसम बद्ली भई पानी परेको उहाँले बताउनुभयो । बुधबार दिनभरिकै मौसम यस्तै रहने उहाँको भनाई छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केही दिन मौसममा सुधार नआउने

    काठमाडौं, असोज ५ – काठमाण्डौं उपत्यकासहित देशभरी कै मौसम बिहीबार खुल्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।

  • मनसुनी गतिविधि र जलवाष्पयुक्त हावाको कमजोरीले गर्मी बढ्यो

    काठमाडौं, भदौ ३१ – मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केही दिनयता मुलुकको तापक्रम एक्कासि वृद्धि भएको छ ।

  • वातावरण संरक्षणमा काम गर्न स्थानीय तहलाई सरकारको निर्देशन

    काठमाडौं, भदौ ३१ – सरकारले सबै स्थानीय तहलाई वातावरणीय संरक्षणमा काम गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वातावरण संरक्षणका लागि तत्कालीन र दीर्घकालिन रुपमा गर्नुपर्ने काम एवम् प्रदूषण नियन्त्रणका लागि अन्य उपायसम्बन्धी दशबुँदे परिपत्र जारी गर्दै ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरेको हो ।

  • बाढीले गैँडाका धेरै बच्चा बगाएको अनुमान

    चितवन, भदौ ३० – साउन अन्तिम हप्ता आएको बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ । जसका कारण आउँदो वर्ष निकुञ्जमा गैँडा गणना गर्नुपर्ने प्रस्ताव निकुञ्ज कार्यालयले गरेको छ ।

  • ‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’ (तस्बिरसहित)

    दिउँसो २ बजे निकुञ्जबाट शुरु भएको जंगल सफारीको टोली अपराह्न ४ बजे झण्डै १० किलोमिटर उत्तर बाल्कुने नजिकै पुग्यो । सडक छेउमै १० मिटर पर आराम गर्दै थियो विश्वकै दुर्लभ पाटेबाघ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया