MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

भारतमा मन्त्री तथा उच्च अधिकारीका गाडीमा साइरन राख्न नपाइने नियम

काठमाडौं, वैशाख ६ – भारतमा आपतकालीन सेवा दिने सवारी साधनले मात्र साइरन राख्न पाउने भएका छन् । केन्द्रीय मन्त्रीपरिषदको बैठकले मन्त्री तथा उच्च अधिकारीको गाडीमा रातो बत्ती अर्थात साइरन जडान गर्न रोक लगाउने फैसला गरेको भारतीय संचार माध्यमले जनाएका छन् । 

यो नियम आगामी मे १ तारिखदेखि कार्यान्वयनमा आउनेछ । मन्त्रीपरिषदको बैठकका अनुसार अब आकस्मिक सेवाका बाहेक राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मुख्य न्यायाधीश तथा लोकसभाका सभामुखले मात्र आफ्नो गाडीमा विशेष किसिमको साइरन वा बत्ती राख्न पाउनेछन् ।   

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया