MENU

समाज

Ncell Axiata
USAID

ग्राहकलाई सास्ती, कर्मचारीलाई हैरान

कालिकोट, वैशाख ७ – नेपाल टेलीकम कालिकोटका ल्याडलाइन फोन आउने र जाने समस्याले सताएको छ । २०५६ सालमा बिस्तार भएको ल्याडलाइन सेवामा अहिलेसम्म नेपाल टेलीकमले मर्मत सुधार गर्न सकेको छैन ।

टेलिफोनका तारहरु ठाउँठाउँमा लतारिएका छन् । पुरानो तार, ठाउँठाउँमा टुटेको र सिस्टम समेत पुरानो भएकाले दैनिक मर्मत गरिरहनु पर्ने समस्या आएको नेपाल टेलिकम कालिकोटका प्राविधिक कलबहादुर बुढाले बताउनुभयो । कालिकोटमा २ सय ८७ ल्याडलाइन र ९६ एडिएसएल सञ्चालनमा छन् ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया