MENU

समाज

Ncell Axiata

सूचनाको हक सम्बन्धी राष्ट्रिय सम्मेलन ललितपुरमा

काठमाडौं, वैशाख ७ – सूचनाको हक सम्बन्धी राष्ट्रिय सम्मेलन ललितपुरमा सुरु भएको छ । सम्मेलनमा देशैभरिबाट २ सय २५ जना प्रतिनिधि तथा विभिन्न मन्त्रालयका सूचना अधिकारी सहभागी रहेको राष्ट्रिय सूचना आयोगले जनाएको छ ।

चारवटा सत्रमा हुने सूचनाको हक सम्बन्धी विभिन्न पक्षबारेको छलफलपछि राष्ट्रिय घोषणापत्र जारी गर्दै सम्मेलन सकिनेछ । सम्मेलन नेपालमा पहिलोपटक आयोजना गरिएको हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया