MENU

अर्थ

Ncell Axiata
USAID

कुवेती दिनारको मूल्य बढ्यो, रिंगिट, रियाल र दिर्हाम स्थिर

काठमाडौं, वैशाख ७ – नेपाल राष्ट्र बैंकले बिहीबार  तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४७ पैसा र विक्रिदर २७ रुपैयाँ ६३ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३० पैसा र विक्रिदर २८ रुपैयाँ ४६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र विक्रिदर २८ रुपैयाँ २२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ४२ पैसा र विक्रिदर २३ रुपैयाँ ५५ पैसा रहेको छ ।

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०४ पैसा र विक्रिदर ९ रुपैयाँ ०९ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३८ रुपैयाँ ४३ पैसा छ भने विक्रिदर तीन सय ४० रुपैयाँ ८६ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७३ रुपैयाँ २७ पैसा र विक्रिदर दुई सय ७४ रुपैयाँ ८६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया