MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

देशका धेरै ठाउँमा आज पनि वर्षा

काठमाडौं, वैशाख ७ – देशका धेरै ठाउँमा पानी पर्ने मौसमविदले बताएका छन् । मध्य, पूर्वी र पश्चिमी क्षेत्रका केही ठाउँमा हावाहुरी र असिना सहित पानी पर्ने अनुमान गरिएको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । अहिले केही ठाउँमा पानी परेकाे छ ।

प्रि–मनसुनको सयम भएकाले सबै क्षेत्रमा भने पानी नपर्ने उहाँले बताउनुभयो । अहिले देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । बुधबार पनि देशका धेरै ठाउँमा पानी परेको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया