MENU

समाज

Ncell Axiata
USAID

ललितपुरमा एक महिलाको शव फेला

काठमाडौं, वैशाख ७ – ललितपुरमा एक महिलाको शव फेला परेको छ । ललितपुर स्थित टिका भैरवबाट भैसीपाटीतर्फ जाने बाटोको पुल नजिक एक अपरिचित महिलाको शव बुधबार फेला परेको चापागाउँ प्रहरी वृतका डिएसपी श्याम राईले जानकारी दिनुभयो । 

जनजाति जस्तो देखिने अन्दाजी ५० वर्ष उमेरको महिलाको शव भेटिए पनि हत्या हो कि आत्महत्या छुटिनसकेको प्रहरीले जनाएको छ । शव पाटन अस्पतालमा राखिएको छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया