MENU

समाज

Ncell Axiata

अन्तर्जातीय विवाह गरेको आरोपमा हत्या गरिएका मिजारका परिवारले १० लाख पाउने

काठमाडौं, वैशाख ७ – सरकारले काभ्रे पाँचखालका अजित मिजारको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । अन्तरजातीय विवाह गरेको आरोपमा मिजारको हत्या भएको थियो । 

मन्त्रिपरिषद बैठकले हत्यामा संलग्नलाई कार्वाही प्रक्रिया अघि बढाउन गृह मन्त्रालयलाई निर्देशन समेत दिएको छ । मिजारले गएको असार २५ गते काभ्रेकी कल्पना पराजुलीसँग विवाह गर्नुभएको थियो । असार ३० गते उहाँको शव धादिङमा फेला परेको थियो । 

यो घटनाको विस्तृत खबर यहाँ पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया