MENU

समाज

Ncell Axiata
USAID

तेह्रथुममा चट्याङ लागेर एकजनाको मृत्यु

तेह्रथुम, वैशाख ७ – वर्षासँगै परेको चट्याङ लागेर तेह्रथुममा एक महिलाको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् ।

बुधबार राति चट्याङले लाग्दा फेदाप गाउँपालिका–५ सम्दुकी ५३ वर्षकी फितरानी राईकोे घटना स्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय सक्रान्तिबजारले जनाएको छ ।

चट्याङ लागेर गीता राई र टेकबहादुर राई घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया