MENU

राजनीति

Ncell Axiata
USAID

थाइल्यान्डमा उपचार गरेर फर्केपछि ओलीले भने - चुनावपछि संविधान संशोधनबारे सोच्न सकिन्छ

काठमाडौं, वैशाख ७ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावपछि मात्रै संविधान संशोधनबारे सोच्न सकिने बताउनुभएको छ । 

थाइल्यान्डमा नियमित उपचार गरी बिहीबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग उहाँले चुनावमा अड्को थाप्ने र चुनावसँग असम्बन्धित विषय अघि सारेर अल्मल्याउने काम गर्न नहुने बताउनुभयो । 

तोकिएको समयमा एकै चरणमा चुनाव हुनुपर्ने अडान दोहोर्‍याउँदै ओलीले चुनावमा भाग लिएर नागरिकमाझ आफ्ना कुरा राख्न दलहरुलाई आग्रह गर्नुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया