MENU

राजनीति

Ncell Axiata
USAID

विप्लवको कार्यक्रम प्रहरीले विथोल्यो

चितवन, वैशाख ७ – नेपाल कम्युनिष्ट पार्टीले चितवनको भरतपुरमा आयोजना गरेको सभामा प्रहरीले हस्तक्षेप गरेको छ । नारायणगढबाट र्‍याली सुरु भई चौविसकोठीमा भएको सभामा निर्वाचन विरोधी भाषण भइरहेकै समयमा प्रहरीले हस्तक्षेप गरी विथोलेको हो । 

प्रहरीको धरपकडमा नेपाल कम्युनिष्ट पार्टीका सदस्य चितवन अमृतनगरका कृष्ण प्रसाद पौडेल घाइते भएका छन् । उनको उपचार भइरहेको छ । सभामा भाषण सुरु हुने वित्तिकै प्रहरीले तितरवितर पारेको थियो । 

प्रहरीले कार्यक्रम विथोल्न खोजेपछि केही वेर दुवै पक्षविच तनाव भएको थियो । कार्यक्रमस्थल वरपर अहिले पनि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बसिरहेका छन् । प्रहरीको पनि बाक्लो उपस्थिीती रहेको छ ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया