MENU

समाज

Ncell Axiata
USAID

कल वाइपास गर्ने एक महिला पक्राउ

काठमाडौं, वैशाख ७ – अवैध अन्तर्राष्ट्रिय कल वाइपास गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । कल वाइपास गर्ने बाराको निजगढ नगरपालिका– ५ कि २४ वर्षे अनुपा खतिवडालाई प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीले बुधबार पक्राउ गरेको हो । 
काठमाठौंको गोकर्णेश्र नगरपालिकास्थित श्रीराम पौडेलको घरमा डेरा गरी बस्ने खतिवडाले कल वाइपास गर्दै आएको प्रहरीले जनाएको छ । उनको कोठाबाट प्रहरीले २६ पोर्टको जिएसएम गेटवे डिभाइस १ वटा, राउटर १ वटा र मोबाइल, पेनड्राइभ बरामद गरेको छ । 
उनले दुवईमा बस्ने आसिन भन्ने पाकिस्तानी नागरिकसँग मिलेर कल वाइपास गर्दै आएको प्रहरीले जनाएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया