समाज
कर्णाली राजमार्ग अवरुद्ध
- Friday, Apr 21, 2017
- 11:37 AM ( 1 year ago )
- Total Views: 3.0 K
मनिराज पाण्डे/उज्यालो ।
कालिकोट, वैशाख ८ – बिहीबार बेलुकी भएको वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको दैखोला, कालेखोलालगायतका विभिन्न स्थानमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो ।
राजमार्ग अवरुद्ध भएपछि काठमाडौं, नेपालगञ्ज, महेन्द्रनगर र सुर्खेतबाट कालिकोट, जुम्ला र मुगुका लागि आएका गाडी अलपत्र परेका छन् । मुगु, जुम्ला र कालिकोट बाट सुर्खेत, नेपालगञ्ज र काठमाडौं जान हिँडेका गाडीहरु पनि भर्ताको हुल्म बजारमा रोकिएका छन् । राजमार्ग खुलाउन जेसीभि पठाएर काम भइरहेको र शुक्रबार नै राजमार्ग खुल्ने प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीले बताउनुभयो ।
सम्बन्धित सामग्रीहरु
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : पूर्व डीआईजी निरौला विराटनगर झिकाइए
मोरङ, वैशाख १० – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएको साढे ३३ किलो सुन तस्करीको प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्व डीआईजी गोविन्द निरौलालाई विराटनगर झिकाइएको छ ।
-
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तीव्र
कपिलवस्तु, वैशाख १० – लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तिव्र पारिएको छ ।
-
गाई काटेको आरोपमा तेह्रथुममा ३ जना पक्राउ
तेह्रथुम, वैशाख १० – तेह्रथुमको छथर गाउँपालिका–६, सुदापमा गाई काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
-
रोकेर राखेको बसमा एक्कासी आगलागी, बस जलेर नष्ट
धनुषा, वैशाख १० – धनुषामा सडकमा राखिरहेको बसमा उक्कासी आगलागी भएको छ । जनकपुरदेखि धनुषाधामसम्म चल्ने ना २ ख ८२४ नम्बरको बसमा अचानक आगलागी हुँदा बस जलेर नष्ट भएको हो ।
-
सेवाग्राहीसँग ५० हजार रुपैयाँ कमिसन लिने बैंकका सहायक प्रबन्धक रंगेहात पक्राउ
महोत्तरी, वैशाख १० – सेवाग्राहीसँग कमिसनवापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले पक्राउ परेका छन ।
-
उत्कृष्ट लयमा रहेका गेललाई पञ्जाबले खेलाएन
वैशाख १० –जारी इन्डियन प्रिमियर लिगमा किंग्स इलाभेन पञ्जाबले ५ खेलमा ४ खेल जित्दै ८ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेकाे छ ।
- मेयरलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न रक्षा मन्त्री पोखरेलको निर्देशन
- पञ्जाबविरुद्ध दिल्लीले गर्याे पाँच खेलाडी परिवर्तन तर सन्दीप परेनन्
- सपना चौधरीको गीतमा क्रिस गेलको यस्तो ‘डान्स’ (भिडियोसहित)
- दक्षिण एशियाली जुडोकाे टिम इभेन्टमा भारत च्याम्पियन
- आयोजक माइभ्यालीलाई हराउँदै मनाङ सेमिफाइनलमा प्रवेश
- नेविसंघद्वारा सभापति देउवाको ध्यानाकर्षण
- साढे ३३ किलो सुन तस्करी प्रकरण : पूर्व डीआईजी निरौला विराटनगर झिकाइए
- अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तीव्र
- ‘अता,पता, लापता’ ले डुबायो राजपाल यादवलाई, ६ महिना जेल
प्रतिक्रिया दिनुहोस