MENU

समाज

Ncell Axiata
USAID

कर्णाली राजमार्ग अवरुद्ध

मनिराज पाण्डे/उज्यालो ।

कालिकोट, वैशाख ८ – बिहीबार बेलुकी भएको वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको दैखोला, कालेखोलालगायतका विभिन्न स्थानमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो ।  

राजमार्ग अवरुद्ध भएपछि काठमाडौं, नेपालगञ्ज, महेन्द्रनगर र सुर्खेतबाट कालिकोट, जुम्ला र मुगुका लागि आएका गाडी अलपत्र परेका छन् । मुगु, जुम्ला र कालिकोट बाट सुर्खेत, नेपालगञ्ज र काठमाडौं जान हिँडेका गाडीहरु पनि भर्ताको हुल्म बजारमा रोकिएका छन् । राजमार्ग खुलाउन जेसीभि पठाएर काम भइरहेको र शुक्रबार नै राजमार्ग खुल्ने प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया