MENU

समाज

Ncell Axiata
sagun

एक हप्तादेखि अस्पतालमा अचेत राजकलीको मृत्यु

जुम्ला, वैशाख ८ – एक हप्तादेखि अचेत अवस्थामा रहेकी हिमा गाउँपालिका–२ कि राजकली रोकायाको ज्यान गएको छ ।  उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बिहीबार बेलुका रोकायाको ज्यान गएको हो । उपचार गर्दा पनि होस् नआएपछि उनको ज्यान गएको डा. सुनन्द पौडलेले जानकारी दिनुभयो । काममा गएर बेलुका घर आउँदा राजकली बेहास भएकी थिइन् । वेहोस अवस्थामा उनलाई बोकेर कालिकाखेतु प्रथामिक स्वास्थ्य चौकीमा ल्याइएको थियो । त्यहाँ उपचार हुननसकेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एक हप्ता अघिदेखि उपचार भइरहेको थियो । 

राजकलीका बारेमा यो पनि पढ्नुस् ।

एक हप्तादेखि अस्पतालमा अचेत राजकली, पैसा नहुँदा घर फर्काउने तयारी

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया