MENU

खेल

Ncell Axiata
USAID

१६ वर्ष मुनिको एएफसी च्याम्पियनसिपमा नेपाल कठिन समूहमा

काठमाडौं, वैशाख ८ – आउँदो वर्ष हुने १६ वर्ष मुनिको एएफसी च्याम्पियनसिपको छनौट खेलमा नेपाल कठिन समूहमा परेको छ । नेपाल रहेको समूह डिमा डिफेन्डिङ च्याम्पियन इराकसहित भारत र प्यालेष्टाइन छन् ।

च्याम्पियनसिपमा ४५ देशको सहभागिता छ । ४५ देशका १६ वर्षमुनिको टोलीलाई १० समूहमा विभाजन गरिएको छ । १० वटा समूहका विजेता र दोस्रो स्थानमा रहेका ५ टोली फाइनलमा पुग्नेछन् । छनौट खेल आगामी सेप्टेम्बर १६ देखि २४ सम्म हुनेछ । नेपाल रहेको समूह डिको छनौट खेल नेपालमै हुने एशियाली फुटबल महासंघ एएफसीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया