MENU

समाज

Ncell Axiata
USAID

भाइको हत्या गरेको आरोपमा दाजु-भाउजू पक्राउ

सिरहा, वैशाख ८– भाइको हत्या गरेको आरोपमा दाजु-भाउजू  पक्राउ परेका छन् । सिरहाको मिर्चैया–८ मझौवाका २७ वर्षका प्रदिप रायको हत्याको आरोपमा ४० वर्षका फुलगेन राय र ३५ वर्षका भाउजू निरोदेवी पक्राउ परेका छन् । 

घरमा सुतिरहेको अवस्थामा गत फागुन ७ गते राति घर आगलागी जलेर प्रदिपको जलेर ज्यान गएको थियो । दाजु-भाउजूले प्रतिप सुतेको कोठामा पेट्रोल खन्याएर आगो लगाएको आरोपमा दाजु-भाउजू पक्राउ परेका हुन् । 

हत्यामा दाजु-भाउजूको संलग्नता देखिएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक गजुसिद्ध बज्राचार्यले जानकारी दिनुभयो । पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरि अनुसंधान भइरहेको डिएसपी बज्राचार्यले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया