MENU

समाज

Ncell Axiata

विवाह मण्डपबाट बालिकाको उद्दार

धादिङ, वैशाख ८ – धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित हुग्दीबाट विवाह हुँदै गरेको अवस्थामा एक १५ वर्षीया बालिकाको विवाह मण्डपबाट उद्दार गरिएको छ । 

एक दलित बालिका विवाह हुँदै गरेको छ भन्ने खबर पाएपछि जोगिमारा स्थित पौरखी सहकारीमा आवद्ध महिलाहरुले जोगिमारा प्रहरीको सहयोगमा उद्दार गरेको  पौरखी सहकारीकी सदस्य हरिमाया मल्लले जानकारी दिनुभयो । उद्दार गरिएपछि ति बालिकालाई जिल्ला बालकल्याण समितिले बालगृहमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया