MENU

बातावरण-कृषि

Ncell Axiata

बझाङमा पर्‍यो असिना–पानी

बझाङ, वैशाख ८ – बझाङमा असिना–पानी परिरहेको छ । शुक्रबार आएको असिना–पानीले खेतबारीमा लगाएको अन्नबाली नष्ट गरेको स्थानीय बासिन्दाले बताएका छन् । असिना–पानीका कारण तलकोट गाँउपालिकाको १, २ र ३ नम्बर वडामा लगाएको अन्नबाली नष्ट गरेको स्थानीय बासिन्दा पे्रमबहादुर धमेनाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया