MENU

समाज

Ncell Axiata
USAID

अरुण नदी थुनिएपछि उदयपुरको तटीय क्षेत्र खाली गराइयो

सुमित्रा कोइराला/उज्यालो । 

उदयपुर, बैशाख ८ – संखुवासभाको भोटखोलामा अरुण नदी थुनिएपछि उदयपुरमा पर्ने सप्तकोसी नदिको तटीय क्षेत्रमा खाली गराइएको छ । जिल्ला दैवी प्रकोप समितिको बैठक बस्दै बाढीको प्रभाव पर्ने सक्ने भन्दै मैनामैनी, ठोक्सिला र तपेश्वरी क्षेत्र खाली गराइएको हो । 

स्थानीय प्रहरी र रेडक्रस सोसाइटीको टोली परिचालन गरी तपेश्वरीका सर्वसाधारणलाई सजग गराउन स्थानीय प्रशासनले माइकिङ गरिएको जिल्ला प्रशासनले जनाएको छ ।अरुण नदीमा आएको बाढीले अरुण नदी थुनिएपछि ताल विस्फोट भएर मानवीय क्षति हुन सक्ने भन्दै रोक्न तटीय क्षेत्रमा माइकिङ गरी बस्ती हटाइएको प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया