MENU

मनोरञ्जन

Ncell Axiata Naya Saptati
USAID

अमृतले ल्याए ‘यसपाली विवेकशिल नेपाली’

काठमाडौं, वैशाख १० – विवेकशिल नेपाली दलका नेता समेत रहेका अमृतराज वैद्यले स्थानीय चुनावलाई लक्षित गरी नयाँ गीत र भिडियो सार्वजनिक गरेका छन् ।

हिपहप शैलीको गीत विवेकशिल नेपाली काठमाडौंका अध्यक्ष समेत रहेका अमृतराज वैद्यले तयार पारेका हुन् । गीतमा अहिलेसम्म वेथिती र विकृतीका कारण देशको राजनीति गलत बाटोमा हिँडिरहेको तथा अहिलेसम्म पटकपटक पुराना दलहरुलाई हेरिसकेकाले यसपटक विकेकशिल नेपालीलाई मत दिन आग्रह गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया