MENU

मनोरञ्जन

Ncell Axiata
USAID

​गीतकार घिमिरेको ‘न तिमीलाई आफ्नो बनाउन सकें’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, वैशाख १० – गीतकार खेमप्रसाद घिमिरेको नयाँ म्युजिक भिडियो ‘न तिमीलाई आफ्नो बनाउन सकें’ सार्वजनिक भएको छ । म्युजिक भिडियोमा विश्व नेपालीको स्वर तथा शिशिर साधकको संगित छ । म्युजिक भिडियोमा केके र रक्षाले मोडलिङ गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया