MENU

बातावरण-कृषि

Ncell Axiata Naya Saptati
USAID

त्रिशूली नदीको दोहन रोकिएन

धादिङ, वैशाख १३ – त्रिशूली नदीको दोहन बढ्दै गरेको छ । सरकारी निकायको ध्यान चुनावतिर गएको बेला त्रिशूलीको दोहन बढेको हो । गल्छी गाउँपालिकाको जिन्टे बगर रातभरि डोजर चल्छ । 

यसक्षेत्रबाट रातभरि नदी उत्खनन् गरेर बालुवा तथा ढुंगा निकालिन्छ । ठूला मेसिन चलाएर नदी उत्खनन् गर्न पूर्ण रुपमा रोक लागाएको भएपनि रोकिएको छैन । 

प्रतिक्रिया दिनुहोस

Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया