MENU

विज्ञान प्रविधि

Ncell Axiata
USAID

एनसेलले भन्यो – वितरक सम्झौता खारेज भएको छैन

काठमाडौं, वैशाख १३ – एनसेलसँग मिलेर काम गरेका केही डिलर तथा वितरक कम्पनीले एनसेलका बारेमा झुटा तथा आधारहिन आरोप लगाएको भन्दै एनसेलले त्यसको खण्डन गरेको छ । 

कम्पनीको दैनिक कार्यसम्पादनमा नै वाधा पुर्‍याउने गरी भ्रम फैल्याएको भन्दै एनसेलले विज्ञप्ती निकालेर त्यसको खण्डन गरेको छ । एनसेलले आफ्ना सिमतथा रिचार्ज कार्ड देशभर पु¥याउन तथा बिक्री बितरणका लागि ५ वटा वितरक मार्फत काम गर्दै आएको छ । तर केही डिलरले वितरक सम्झौता खाजेर भएको भन्ने हल्ला चलाए प ित्यो सत्य नभएको एनसेलले जनाएको छ । 

यदी डिलरलाई यस बारेमा कुनै जानकारी चाहिएमा उनीहरुलाई नियुतm गर्ने वितरकसँग कुरा गर्न सक्ने एनसेलले जनाएको छ । तर त्यसो नगरी केहि डिलरले एनसेल कार्यालय अगाडि हुलहुज्जत गर्ने, व्यक्तिगत गालिगलौज, लाञ्छना तथा चरित्र हत्यागर्ने जस्ता अवाञ्छित गतिविधि गरेको एनसेलले विज्ञप्तीमार्फत जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • यतिले ल्यायो एटिआर विमान

    काठमाडौं, साउन ७ – निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर विमान भित्र्याएको छ । यति एयरलाइन्सले १ अर्ब रुपैयाँको लगानीमा ७२ सिट क्षमताको विमान खरिद गरेको हो ।

  • अब मोबाइलबाटै प्राथमिक उपचार

    काठमाडौं, साउन ५ – नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्लिकेशन शुक्रबार वरिष्ठ हास्यकलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको छ ।

  • पृथ्वी ‘प्लानेट प्लाष्टिक’ बन्दै

    पृथ्वी प्लाष्टिक ग्रह बन्दै गएको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् । अमेरिकी अनुसन्धानकर्ताकाले पृथ्वीमा ८ अर्ब ३० करोड टन प्लाष्टिक उत्पादन भएको बताएका छन् ।

  • फेसबुक, ट्वीटर धेरै चलाउनुहुन्छ ? डिप्रेसनको खतरा !

    साउन ४ – सामाजिक सञ्जालले युवा पुस्तामा चिन्ताको दर बढिरहेको एक अध्ययनले देखाएको छ । दुव्र्यवहार विरुद्धको संस्था डिच द लेबलले गरेको अध्ययनका अनुसार युवा पुस्तामा सामाजिक सञ्जालबाट आफूमाथि हिंसा हुनसक्ने चिन्ता तथा डर बढिरहेको पाइएको हो ।

  • चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक

    काठमाडौं, साउन ३ – चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक भएकोे छ । ओलम्पियाडमा ५ जना विद्यार्थी उत्कृष्टमा परेका छन् ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया