MENU

मनोरञ्जन

Ncell Axiata

रहेनन् बलिवुड नायक विनोद खन्ना

काठमाडौं, वैशाख १४ – बलिवुड अभिनेता विनोद खन्नाको निधन भएको छ । ७० वर्षका उनको भारतको मुम्बईमा रहेको एक अस्पतालमा बिहीबार निधन भएको हो । 

भारत पेशावरमा सन् १९४६ मा जन्मेका खन्नाले १ सय ४० भन्दा धेरै सिनेमामा अभिनय गरेका छन् । १९६८ मा सुनिल दत्तको फिल्म ‘मन का मित’ बाट उनले फिल्मी करियर सुरु गरेका हुन् । उनको ‘एक थी ऐसी रानी भी’ यही महिना रिलिज भएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया